काठमाडौंमा भेला भएका जिल्ला सभापतिहरूसँग पौडेलको छलफल – Nepal Press

काठमाडौंमा भेला भएका जिल्ला सभापतिहरूसँग पौडेलको छलफल

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतरका जिल्ला सभापतिहरूसँग शीर्ष नेताहरू छलफलमा जुटेका छन् । हिजोदेखि शुरू भएको जिल्ला सभापतिहरूसँगको बैठकको समापन समारोहमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले सम्बोधन गर्नेछन् ।

क्रियाशील सदस्यतामा जारी अन्योल अन्त्य गरी १४ औं महाधिवेशन सुनिश्चित गर्न भन्दै संस्थापनइतर समूहका ४७ जना जिल्ला सभापतिहरू भेलामा सहभागी छन् ।

छलफलपछि भेलाको निर्णयबारे जानकारी दिइनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर