सुनको भाउ प्रतितोला २ सय बढ्यो – Nepal Press

सुनको भाउ प्रतितोला २ सय बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ सय बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार २ सय तोकिएको छ ।

आइतबार र सोमबार दुई दिन सुन तोलामा २५ सय घटेको थियो । आज तेजावी सुनको मूल्य ८८ हजार ७५० रूपैयाँ निर्धारण गरिएको छ । चाँदीको मूल्य १० रूपैयाँ घट्दै प्रतितोला १ हजार २०५ मा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर