बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो करिब नियन्त्रणमा, क्षतिको विवरण आउन बाँकी (भिडियो) – Nepal Press

बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो करिब नियन्त्रणमा, क्षतिको विवरण आउन बाँकी (भिडियो)

काठमाडौं। बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो करिब नियन्त्रणमा आएको छ । काठमाडौंस्थित बालाजु औद्योगिक क्षेत्रमा राति दुई बजेदेखि लागेको आगो निभाउन हेलिकप्टरसँगै दमकल र पानी ट्यांकर प्रयोग गरिएको थियो ।

काठमाडौँ महानगरपालिका–१६ मा पर्ने औद्योगिक क्षेत्रको नेबिको बिस्कुट उद्योगमा आगो लागेको हो ।

आगलागीका कारण कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *