मोदीले लेखे : नेपाल हाम्रो सुखदुःखको साथी, बिपदमा पहिले एकअर्काको मद्दत गर्छौं – Nepal Press

मोदीले लेखे : नेपाल हाम्रो सुखदुःखको साथी, बिपदमा पहिले एकअर्काको मद्दत गर्छौं

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारत सुखदुःखका साथी भएको बताएका छन् । शनिबार ट्वीटमार्फत उनले नेपालसहितका छिमेकी मुलुकलाई स्मरण गरेका हुन् ।

मोदी लेख्छन्, ‘भुटान होस्, नेपाल होस्, माल्दिभ्स होस या मरिसस होस् । हामी सबै छिमेकी मात्र होइनौं । हाम्रो सोच र सामाजिक व्यहारमा पनि निकै समानता छ । हामी सुखदुःखका साथी हौं ।’

‘जब कुनै आपत आउँछ । विपत आउँछ । तब सबैभन्दा पहिले हामी एकअर्काको मद्दत गर्छौ’ मोदीले लेखेका छन् ।


प्रतिक्रिया

One thought on “मोदीले लेखे : नेपाल हाम्रो सुखदुःखको साथी, बिपदमा पहिले एकअर्काको मद्दत गर्छौं

  1. Modi jee,
    As a capacity of the great leader of such a big INDIA, please guide to world toward real human civilization and culture. You can attempt removing poverty and discrimination among people and get successes. I believe you will do remarkable attempt for human being,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर