बिहीबार ३३ सय कोभिड संक्रमित थपिए, थप १४ जनाको मृत्यु – Nepal Press

बिहीबार ३३ सय कोभिड संक्रमित थपिए, थप १४ जनाको मृत्यु

१३ सय संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३३६५ जना कोभिड बिरामी थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार २४२ (९५५५ पीसीआर र ४६८७ एन्टीजेन) नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

बिहीबार थप १४ जनाको मृत्यु भएको छ । १३७३ जना डिस्चार्ज भएका छन् ।

कूल संक्रमित संख्या ६ लाख ९० हजार छ । कूल मृत्यु ९८०७ छ । कूल निको हुने संख्या ६ लाख ५० हजार छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर