देउवालाई चिनियाँ समकक्षीको बधाई सन्देश, मिलेर काम गर्ने चिनियाँ चाहना – Nepal Press

देउवालाई चिनियाँ समकक्षीको बधाई सन्देश, मिलेर काम गर्ने चिनियाँ चाहना

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई चिनियाँ समकक्षी लि खछ्याङले बधाई तथा शुभकामना दिएका छन् । काठमाडौंस्थित चिनियाँ दूतावासले बुधबार विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको छ ।

बधाई सन्देशमा चिनियाँ प्रधानमन्त्रीले देउवाको कार्यकालमा नेपाल र चीनको सम्बन्ध थप नयाँ उचाइमा पुग्ने विश्वास लिएका छन् । नेपालको नयाँ सरकारसँग मिलेर काम गर्न आफू इच्छुक रहेको समेत खछ्याङले उल्लेख गरेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर