उपेन्द्र यादव पक्षले पायो जसपाको आधिकारिकता – Nepal Press

उपेन्द्र यादव पक्षले पायो जसपाको आधिकारिकता

काठमाडौं । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता प्रदान गरेको छ । जसपाका नेता रामनरेश राय यादवले आयोगले आफूहरूलाई आधिकारिकता दिएको बताए ।

जसपा आधिकारिकता विवाद निरुपणको लागि निर्वाचन आयोगले एकीकरणकै बेलाको कार्यकारिणी समितिमा रहेका ५१ जनालाई प्रत्यक्ष उपस्थित गराई सनाखत गरेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर