मंगलबार काठमाडौं उपत्यकामा ७१९ संक्रमित थपिए, ७२ सय सक्रिय संक्रमित – Nepal Press

मंगलबार काठमाडौं उपत्यकामा ७१९ संक्रमित थपिए, ७२ सय सक्रिय संक्रमित

काठमाडौं । उपत्यकामा पछिल्लो २४ घण्टामा ७१९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ५३१, भक्तपुरमा ४१ र ललितपुरमा १४७ जना संक्रमित थपिएका छन् ।

मंगलबारसम्म काठमाडौं उपत्यकामा ७ हजार २४१ सक्रिय संक्रमित छन् । काठमाडौंमा ५५३७, भक्तपुरमा ८२९ जना र ललितपुरमा ८७५ जना सक्रिय संक्रमित छन्। यस्तै, देशभर ३ हजार १०८ जना कोरोना संक्रमित थपिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर