सिन्धुपाल्चोक र मनाङलाई विपदग्रस्त क्षेत्र घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णय – Nepal Press

सिन्धुपाल्चोक र मनाङलाई विपदग्रस्त क्षेत्र घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले बाढी प्रभावित सिन्धुपाल्चोक र मनाङ जिल्ललाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विपद् जोखिम न्यूनीकरण ऐन अन्तर्गत रहेर ती क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गर्ने र राहत तथा पुननिर्माणका कामहरु अघि बढाउने निर्णय गरेको छ ।

यसै महीना सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु लगायतमा क्षेत्रमा गएको बाढीले धनजनको क्षति पुर्‍याएको थियो भने, मनाङमा पनि क्षति पुर्‍याएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर