राप्रपाले विश्वासको मत नदिने, तटस्थ बस्ने – Nepal Press

राप्रपाले विश्वासको मत नदिने, तटस्थ बस्ने

काठमाडौं । राप्रपाले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएको छ । राप्रपा सांसद राजेन्द्र लिङदेनले आफू तटस्थ बस्ने जानकारी सदनमा गराएका छन् ।

विगतमा दुई तिहाईको सरकार समेत असफल भएको उदाहरण दिदै सचेत भएर काम गर्न प्रधानमन्त्री देउवालाई सुझाव दिए ।

प्रधानमन्त्री निवासलाई पार्टी कार्यालयजस्तो नबनाउन पनि लिङदेनले सुझाव दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर