घरमा थुप्रिएको लेदो डोजरले पन्छाउँदै मेलम्चीबासी (तस्बिरहरू) – Nepal Press
फोटो फिचर

घरमा थुप्रिएको लेदो डोजरले पन्छाउँदै मेलम्चीबासी (तस्बिरहरू)

सिन्धुपाल्चोक । गत असार १ गते आएको बाढीले मेलम्ची बजार डुबानमा परेको थियो । स्थानीयको घरमा माटोको लेदो पसेर बस्नसमेत असहज थियो ।

बाढी आएको महिना दिनपछि स्थानीयले डोजर र मेसिनको सहायताले घरभित्र थुप्रिएको माटो, बालुवा निकाल्न थालेका छन् ।

मेलम्ची बजारका डेढ सयभन्दा बढी घरका वासिन्दाले सरोकार समिति नै बनाएर लेदोसहित पुरिएको घरलाई बस्नयोग्य बनाउन लागिपरेका छन् ।

हेर्नुस् तस्बिरहरू :

       
    

 

तस्बिर सौजन्य : मनोज खतिवडा

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर