प्रधानमन्त्री देउवालाई अमेरिकाद्वारा बधाई तथा शुभकामना


काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई संयुक्त राज्य अमेरिकाले शुभकामना तथा बधाई सन्देश ज्ञापन गरेको छ ।
मंगलबार प्रधानमन्त्री नियुक्त भएका देउवालाई बधाई दिने पहिलो मुलुक अमेरिका भएको छ । राजदूत र्यान्डी बेरीले देउवाको कार्यकालमा नेपाल र अमेरिकाको ७५ वर्षदेखिको कूटनीतिक सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।
Congratulations and best wishes to Hon. Sher Bahadur Deuba for his appointment as the new Prime Minister of Nepal! The U.S. mission looks forward to working with him to advance our nearly 75-years of friendship at all levels, from govt to all Nepalis.🙏🇳🇵🇺🇸 pic.twitter.com/FmTdXRgFOS
— Ambassador Randy Berry (@USAmbNepal) July 13, 2021
द्धिपक्षीय सम्बन्ध थप सुद्धढ हुने राजदूत बेरीको भनाई छ । नेपालस्थित अमेरिकी दूतावास देउवा सरकारसँग मिलेर काम गर्न इच्छुक रहेको समेत बेरीले उल्लेख गरेका छन् ।
Best wishes to our newly appointed honourable prime minister shree sher bdr Deuba. we all the Neplies people are very hopeful for the countries development and fight against the Covid-19 pendemic very successfully. Definitely, our hon prime minister will able to achieve dignity and honour for the nation.