आजदेखि भेरोसेल र चार गतेदेखि जोन्सन खोप लगाइने, यी हुन् काठमाडौंका ४४ खोप केन्द्र (सूचीसहित) – Nepal Press

आजदेखि भेरोसेल र चार गतेदेखि जोन्सन खोप लगाइने, यी हुन् काठमाडौंका ४४ खोप केन्द्र (सूचीसहित)

काठमाडौं । आजदेखि मुलुकका ७७ वटै जिल्लामा कोभिड-१९ विरुद्धको नयाँ खोप अभियान सुरु भएको छ ।

चिनियाँ खोप भेरोसेल आजदेखि साउन २ गतेसम्म र अमेरिकी खोप जोन्सन एन्ड जोन्सन साउन ४ गतेदेखि ६ गतेसम्म लगाइने भएको छ ।

प्रत्येक जिल्लास्थित स्वास्थ्य कार्यालयहरुले तोकेका खोप केन्द्रबाट खोप लगाइने भएको छ । काठमाडौं जिल्लामा ४४ वटा खोप केन्द्र तोकिएको छ । यी हुन् खोप केन्द्र :

कस–कसले लगाउन पाउँछन् ?

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर