संसद विघटन बदर र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश (फैसलाको पूर्णपाठ) – Nepal Press

संसद विघटन बदर र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश (फैसलाको पूर्णपाठ)

काठमाडौं । प्रतिनिधिसभाका १ सय ४६ जना सदस्यहरुले दिएको रिट निवेदनको पक्षमा सर्वोच्च अदालतले फैसला गरेको छ ।

प्रतिनिधिसभा विघटन बदर गरी संविधानको धारा ७६ को ५ अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्चले आदेश गरेको छ ।

सर्वोच्च अदालतले रिट निवेदकको माग बमोजिमका सबै आदेश जारी गरेको हो । सर्वोच्चको फैसलाको पूर्णपाठ यस्तो छ-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर