अमेरिकाले पठाएको कोरोना खोप नेपाल आइपुग्यो, स्वास्थ्यमन्त्रीलाई हस्तान्तरण (भिडियो) – Nepal Press

अमेरिकाले पठाएको कोरोना खोप नेपाल आइपुग्यो, स्वास्थ्यमन्त्रीलाई हस्तान्तरण (भिडियो)

काठमाडौं । अमेरिकाले नेपालाई अनुदानमा उपलब्ध गराएको १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप आज काठमाडौं आइपुगेको छ ।

खोप बोकेर आएको अमेरिकी कार्गो जहाज १० बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो ।

विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी राजदूत र्‍यान्डी बेरीले स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठलाई खोप हस्तान्तरण गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर