सुपुष्पा र रौनकले गाँसे लगनगाँठो, बधाई दिन गोकर्णमा सेलेव्रिटीको ताँती – Nepal Press

सुपुष्पा र रौनकले गाँसे लगनगाँठो, बधाई दिन गोकर्णमा सेलेव्रिटीको ताँती

काठमाडौं । अभिनेत्री सुपुष्पा भट्ट र फिल्म निर्माता रौनकविक्रम कँडेलबीच आज विहे भएको छ । गोकर्ण फरेस्ट रिसोर्टमा आयोजित वैवाहिक समारोहमा दुईबीच लगनगाँठो कसिएको हो ।

दुई महिनाअघि इन्गेजमेन्ट गरेको यो जोडी केही समयदेखि प्रेममा थियो । ‘रणवीर’ डेब्यु अभिनेत्री सुपुष्पाले चपली हाइट ३ र छ माया छपक्कैमा अभिनय गरेकी छिन् ।

रौनकले कबड्डीको पहिलो सिक्वेल र झोले २ फिल्म निर्माण गरेका छन् । गोकर्ण रिसोर्टमा आयोजित वैवाहिक समारोहमा फिल्म क्षेत्रका सेलेव्रिटीसहित उनीहरुका आफन्त सहभागि थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *