सुनको भाउ प्रतितोला ८ सय बढ्यो – Nepal Press

सुनको भाउ प्रतितोला ८ सय बढ्यो

काठमाडौं । सुनको मूल्य आज प्रतितोला ८ सय बढेको छ । आज छापावाल सुनको बजार मूल्य प्रतितोला ९० हजार ८ सय निर्धारण गरिएको छ । हिजो ९० हजारमा कारोबार भएको थियो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९० हजार ३ सय छ । प्रतितोला २० रूपैयाँ बढेको चाादी १ हजार ३१० रूपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर