अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक, प्रत्येक साता २१ उडान हुने (सूचीासहित) – Nepal Press

अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक, प्रत्येक साता २१ उडान हुने (सूचीासहित)

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले जुलाई १ देखि सुरु हुने अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक गरेको छ ।

पहिलो एक महिनाका लागि प्रत्येक साता २१ अन्तर्राष्ट्रिय उडान हुने गरी तालिका सार्वजनिक गरिएको हो । भारत, कतार, यूएई, टर्की, साउदी अरेबिया, कुवेत, मलेसिया, ओमान, जापान, चीन र दक्षिण कोरियाका लागि निश्चित संख्या तोकेर नियमित उडान खुला गरिएको हो ।

उडान अनुमति दिइएका मुलुकमा नेपाल र सम्बन्धितसहित दुवै मुलुकका वायुसेवा कम्पनीले उडान अनुमति पाएका छन् । नेपालका कम्पनी नजाने गन्तब्यमा भने सम्बन्धित मुलुकका वायुसेवा कम्पनीको मात्र उडान हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *