चेम्बरको रोजगार सहसभापतिमा कटुवाल मनोनीत – Nepal Press

चेम्बरको रोजगार सहसभापतिमा कटुवाल मनोनीत

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको रोजगारदाता समितिको सहसभापतिमा मोहन कटुवाल मनोनयन भएका छन् । ३ वर्षको लागि चेम्बरले कटुवाललाई रोजगारदाता सहसभापतिमा मनोनीत गरेको हो ।

उनी ग्रिल तथा स्टील व्यवसायी महासंघको अध्यक्षसमेत हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर