११ वर्षीया बालिकालाई करणी गरेको आरोपमा पक्राउ – Nepal Press

११ वर्षीया बालिकालाई करणी गरेको आरोपमा पक्राउ

कञ्चनपुर । एघार वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका-४ क्याम्पस टोल बस्ने ५३ वर्षीय धन बहादुर गुरुङ रहेका छन् । उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

गुरुङले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *