सोमवार ४,७६२ संक्रमित थपिए, ६४९१ जना डिस्चार्ज – Nepal Press

सोमवार ४,७६२ संक्रमित थपिए, ६४९१ जना डिस्चार्ज

११४ जनाको मृत्यु पुष्टि

काठमाडौं । सोमवार नेपालमा ४७६२ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११४ जनाको मृत्यु पुष्टि भएको छ ।

१७ हजार ४८० नमुना एन्टीजेन र पीसीआर परीक्षण गर्दा त्यति संक्रमित भेटिएका हुन् ।

६४९१ जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका छन् ।

सक्रिय संक्रमित संख्या १ लाख ६ हजार ४७० पुगेको छ । कूल संक्रमित संख्या ५ लाख ६१ हजार पुगेको छ । कूल मृतक संख्या ७३८६ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर