भारतमा कोभिडको नक्कली औषधी बेचेको आरोपमा ३५० जना पक्राउ – Nepal Press

भारतमा कोभिडको नक्कली औषधी बेचेको आरोपमा ३५० जना पक्राउ

दिल्ली । भारतमा कोरोनाभाइरस संक्रमणबाट बिरामी भएकाहरुलाई संकास्पद ठगहरुले नक्कली औषधी बेचेको आरोपमा ३ सय ५० जनालाई प्रहरीले प्रकाउ गरेको छ ।

भारतको राजधानी दिल्लीमा प्रहरीले यो घटनालाई मानवाताविरोधी अपराध गरेको भन्दै प्रकाउ गरेको छ ।

घटनाको अनुसन्धान पछि सामाजिक सञ्जालमार्फत नक्कली औषधि तथा अक्सिजन दिने वाचा गर्ने गरेको प्रहरीको वरिष्ट अधिकारी प्रेम नाथले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर