प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा मंगलबारसम्मलाई हेर्दाहेर्दैमा – Nepal Press

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा मंगलबारसम्मलाई हेर्दाहेर्दैमा

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा मंगलबार सुनुवाइ हुने भएको छ ।

आइतबार संवैधानिक इजलासमा रहेका न्यायाधीशमाथि उठाइएको प्रश्नको निरुपण हुन नसक्दा प्रतिनिधसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ हुन सकेन ।

शुक्रबार हेर्दाहेर्दैमा रहेको मुद्दाको नियमित सुनुवाइ नभई मंगलबार हुन लागेको हो । यससम्बन्धी सर्वोच्च अदालतमा ३० वटा रिट दायर छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर