हुम्लाको सदरमुकाम सिमिकोटलाई आगामी वर्षमा राष्ट्रिय राजमार्गमा जोडिने – Nepal Press

हुम्लाको सदरमुकाम सिमिकोटलाई आगामी वर्षमा राष्ट्रिय राजमार्गमा जोडिने

काठमाडौं । सरकारले हुम्लाको सदरमुकाम सिमिकोटलाई राष्ट्रिय रामार्गमा जोड्ने घोषणा गरेको छ । अर्थमन्त्री बिष्णु पौडेलले बजेटभाषणमार्फत आगामी आर्थिक वर्ष भित्र हुम्लाको सदरमुकाम सिमिकोटलाई राष्ट्रिय राजमार्गमा जोडिने घोषणा गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर