४० माइक्रोनभन्दा कमको प्लाष्टिक प्रयोग गर्न नपाइने – Nepal Press

४० माइक्रोनभन्दा कमको प्लाष्टिक प्रयोग गर्न नपाइने

काठमाडौं । ४० माइक्रोनभन्दा कमको प्लाष्टिक प्रयोग बन्द हुने भएको छ । आर्थिक वर्ष २०७८/७९ देखि ४० माईक्रोनभन्दा कमको प्लाष्टिक झोला उत्पादन तथा आयात गर्न नपाइने भएको छ ।

आर्थिक वर्ष २०७८र७९ को लागि आयव्यय विवरण प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडलले सो कुरा बताएका हुन् । व्यापारीक प्रयोजनमा प्लाष्टिक झोला प्रयोगलाई बन्द गरी सुती र जुटको झोला प्रयोग गर्नुपर्ने छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *