मन्त्रिपरिषद बैठक : प्रतिनिधिसभा विघटन, नयाँ चुनाव कात्तिक २६ र मंसिर ३ गते – Nepal Press
BREAKING

मन्त्रिपरिषद बैठक : प्रतिनिधिसभा विघटन, नयाँ चुनाव कात्तिक २६ र मंसिर ३ गते

काठमाडौं । संविधानको धारा ७६ को उपधारा ३ बमोजिम सरकार गठन हुन नसकेपछि संवैधानिक रुपमै प्रतिनिधिसभा भंग भएको छ ।

राष्ट्रपतिबाट केपी शर्मा ओली र शेरवहादुर देउवा दुवैजनाको वहुमतको आधार नदेखिएको भन्दै प्रधानमन्त्रीमा नियुक्त गर्न नमिल्ने विज्ञप्ति जारी गरेपछि बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रतिनिधिसभा भंग गरी नयाँ निर्वाचनको मिति तोकेको छ ।

सरकारले प्रतिनिधिसभाको निर्वाचनका लागि कात्तिक २६ र मंसिर ३ गतेको मिति तोकेर राष्ट्रपति समक्ष सिफारिस गरिएको सरकारका प्रवक्ता पार्वत गुरुङले नेपाल प्रेसलाई बताए ।                                               


प्रतिक्रिया

One thought on “मन्त्रिपरिषद बैठक : प्रतिनिधिसभा विघटन, नयाँ चुनाव कात्तिक २६ र मंसिर ३ गते

  1. भन्न त चाहन्थे धेरै कुरा तिमी संग
    नेता हो अहंकारलाइ त्यागीदेउ ,
    हुन्छ धेरै नोक्सान ।
    जीतौं राजा संग प्रेम जगाई
    राजाको नयाँ परिभाषा,
    राजा शब्द, जनता अर्थ
    राजा बिना देश नै ब्यर्थ।।
    नेपाल र नेपालीको लागी मात्र
    जय देश जय नरेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर