राष्ट्रपतिले संविधान च्यातेको कांग्रेसको आरोप – Nepal Press

राष्ट्रपतिले संविधान च्यातेको कांग्रेसको आरोप

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनमा कसैको दावी नपुगेको निर्णय लिनु संविधान विपरीत भएको जनाएको छ ।

कांग्रेस नेता रमेश लेखकले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पदको मर्यादा विपरीत संविधान च्यात्ने काम भएको टिप्पणी गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर