कोरोनाभाइरस नेपाल : विहीबार ८,३०५ संक्रमित थपिए, १९० जनाको मृत्यु – Nepal Press

कोरोनाभाइरस नेपाल : विहीबार ८,३०५ संक्रमित थपिए, १९० जनाको मृत्यु

६,५४३ जना संक्रमणमुक्त

काठमाडौं । विहीबार नेपालमा कोरोनाभाइरसका ८,३०५ संक्रमित थपिएका छन् । २२ हजार ८७ पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

थप १९० जनाको मृत्यु पुष्टि भएको छ ।

६५४३ जना निको भएका छन् । सक्रिय संक्रमित संख्या १ लाख १५ हजार पुगेको छ ।

कूल संक्रमित संख्या ४ लाख ८८ हजार ६४५ पुगेको छ । मृतक संख्या ५ हजार ८४७ पुगेको छ । निको हुनेको कूल संख्या ३ लाख ६६ हजार पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर