जेठ २ को बटमलाइनबारे सूर्य थापाको टिप्पणी- तीन वर्षपछि फर्किनु प्रगिमन हुन्छ – Nepal Press

जेठ २ को बटमलाइनबारे सूर्य थापाको टिप्पणी- तीन वर्षपछि फर्किनु प्रगिमन हुन्छ

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले तीन वर्षअघिको जेठ २ मा फर्किने माधव नेपाल पक्षको प्रस्तावलाई प्रतिगमनको संज्ञा दिएका छन् ।

थापाले आज २०७८ जेठ २ गते भन्ने सन्दर्भ जोड्ने यसबाट पछाडि फर्किनु प्रतिगमन हुने सुझावहरू प्राप्त भएको बताएका छन् । थापाले अंग्रेजीमा ‘नो वे’भन्दै २०७५ जेठ २ को अवस्थामा एमालेलाई फर्काउने सम्भावना नकारेका हुन् ।

थापाले भनेका छन्, ‘आज २०७८ जेठ २ गते । पूरा तीन वर्ष बित्यो । प्राप्त सुझाव- पछाडि फर्किनु त प्रतिमगन हुन्छ, नो वे ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर