मन्त्रिपरिषद् बैठक सम्पन्न : प्रतिनिधिसभाको अधिवेशन अन्त्य – Nepal Press

मन्त्रिपरिषद् बैठक सम्पन्न : प्रतिनिधिसभाको अधिवेशन अन्त्य

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । अहिले साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको अधिवेशन अन्त गर्न सिफारिस गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर