शनिबार ८,४१८ संक्रमित थपिए, ५३ जनाको मृत्यु – Nepal Press

शनिबार ८,४१८ संक्रमित थपिए, ५३ जनाको मृत्यु

काठमाडौं । शनिबार मुलुकमा कोरोनाभाइरसका ८,४१८ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५३ जनाको मृत्यु भएको छ ।

१८ हजार ३०४ नमुना एन्टीजेन र पीसीआर परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । ३३७० जना निको भएका छन् ।

सक्रिय संक्रमित संख्या ८३ हजार ४९३ पुगेको छ ।

कूल संक्रमित संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ । कूल मृतक संख्या ३६३२ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *