सोमबार कोरोनाबाट अहिलेसम्मकै सर्वाधिक संक्रमण र मृत्यु, एकैदिनमा ३७ जनाले गुमाए ज्यान – Nepal Press

सोमबार कोरोनाबाट अहिलेसम्मकै सर्वाधिक संक्रमण र मृत्यु, एकैदिनमा ३७ जनाले गुमाए ज्यान

काठमाडौं । सोमबार नेपालमा ७,४४८ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ३७ जनाको मृत्यु भएको छ ।

१७ हजार १७६ पीसीआर र एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । २,०२१ जना निको भएका छन् ।

सक्रिय संक्रमित संख्या ५४,०४१ पुगेको छ । कूल संक्रमित संख्या ३ लाख ४३ हजार ४१८ पुगेको छ । कूल मृत्यु ३३६२ पुगेको छ ।

बैशाख १६ गते ३५ जनाको मृत्यु भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर