सुनको भाउ स्थिर – Nepal Press

सुनको भाउ स्थिर

काठमाडौं । आज सुनको मोल स्थिर रही प्रतितोला ९१ हजार ३०० रूपैयाँमा नै कारोबार भइरहेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९० हजार ८०० रूपैयाँ छ । चाँदी प्रतितोला १ हजार ३१० रूपैयाँ तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.