जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न राष्ट्रपतिको आह्वान – Nepal Press

जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड-१९ महामारीविरुद्ध सरकारले जारी गरेका जनस्वास्थ्यका सुरक्षात्मक उपाय अझ कडाइका साथ पालना गर्न आग्रह गरेकी छिन् ।

शनिबार अपराह्न ट्विट गर्दै उने नेपाल सरकारको प्रभावकारी प्रतिकार्य रणनीति र नागरिकको धैर्यका कारण नियन्त्रणोन्मुख रहेकामा केही समययता सङ्क्रमणको जोखिम पुनः बढेर गएकामा चिन्ता समेत व्यक्त गरेकी छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *