काठमाडौंमा चट्याङ सहित हुरीबतास, जनजीवन प्रभावित – Nepal Press

काठमाडौंमा चट्याङ सहित हुरीबतास, जनजीवन प्रभावित

काठमाडौं । राजधानीमा बिहीबारराति ९ बजेदेखि चट्याङ सहित भयानक हुरीबतास आएको छ ।

हावाहुरीबाट कहाँ-कहाँ कति क्षति भयो जानकारी प्राप्त भईसकेको छैन ।

हुरीले काठमाडौंको अधिकांश स्थानमा बिजुली गएको गएको बताईएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर