विहिबार ५३४ संक्रमित थपिए, ५ जनाको मृत्यु – Nepal Press

विहिबार ५३४ संक्रमित थपिए, ५ जनाको मृत्यु

काठमाडौं । विहिबार मुलुकमा ५३४ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । ४,१५२ परीक्षण गर्दा ती संक्रमित भेटिएका हुन् ।

१५७ जना निको भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।

कूल संक्रमित संख्या २ लाख ८२ हजार ५४ पुगेको छ । कूल मृत्यु संख्या ३,०६६ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर