वर्षको पहिलो कारोबारमा सुन तोलामा तीन सयले वृद्धि – Nepal Press

वर्षको पहिलो कारोबारमा सुन तोलामा तीन सयले वृद्धि

काठमाडौं । बर्षको पहिलो कारोबारमा सुन तोलामा तीन सय रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँ भएको छ ।

गत चैत ३१ गते छापावाल सुन प्रतितोला ८९ हजार ५०० रुपैयाँ कायम भएको छ । आज तेजावी सुन प्रतितोला ८९ हजार ३५० कायम भएको छ । यसैगरी चाँदी प्रतितोला १ हजार २९० रुपैयाँमा किनबेच भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर