बुधबार कोरोना संक्रमण ६ सय नाघ्यो, सक्रिय संक्रमित ४ हजार माथि – Nepal Press

बुधबार कोरोना संक्रमण ६ सय नाघ्यो, सक्रिय संक्रमित ४ हजार माथि

काठमाडौं । बुधबारदेखि कोरोनाभाइरस संक्रमित संख्या ६ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार वितेको २४ घण्टामा ६०३ जना संक्रमित थपिएका छन् ।

५८० पीसीआर र २३ एन्टीजेन परीक्षण गर्दा ती संक्रमित भेटिएका हुन् । सक्रिय संक्रमित संख्या ४,०५६ पुगेको छ । काठमाडौं उपत्यकामा मात्र २५४ जना संक्रमित भेटिएका छन् ।

बितेको २४ घण्टामा १२९ जना डिस्चार्ज भएका छन् । ८० जना आइसीयू र २५ जना भेन्टिलेटरमा छन् । देशभर ७९ जना क्वारेन्टिनमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर