प्रधानमन्त्री भन्छन्- लकडाउनको हल्ला चलाइयो, तर सरकार सकेसम्म त्यसमा जान चाहँदैन – Nepal Press

प्रधानमन्त्री भन्छन्- लकडाउनको हल्ला चलाइयो, तर सरकार सकेसम्म त्यसमा जान चाहँदैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सकेसम्म लकडाउन जान नचाहेको बताएका छन् ।

आजै लकडाउन, भरे नै लकडाउन हुन्छ भनेर गलत हल्ला चलाइएको उनले दावी गरे।

सिंहदरबारबाट टेलिभिजनमार्फत प्रत्यक्ष सम्वोधन गर्दै ओलीले भने, ‘प्रधानमन्त्रीले लकडाउनको धम्की दियो भनेर हल्ला गरे, म धम्की कसलाई दिन्छु ? धम्की दिने मेरो हैसियत होइन । त्यो उचित ठान्दिनँ । परिस्थिति बिग्रयो भने त्यहाँसम्म पुग्न सक्छ, त्यसैले सजक हाैं मात्र भनको हुँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर