नयाँवर्षमा रचनाले ल्याइन् ‘ह्याप्पी न्यू इयर’ गीत (भिडियो) – Nepal Press

नयाँवर्षमा रचनाले ल्याइन् ‘ह्याप्पी न्यू इयर’ गीत (भिडियो)

काठमाडौं । नयाँ बर्ष २०७८ को पूर्वसन्ध्यामा गायिका रचना रिमाल र गायक भुषण खतिवडाको गीत ‘ह्याप्पी न्यू इयर’ इन्टरनेट रिलिज भएको छ ।

बसन्त लम्सालको शब्द , संगीत र सुरज श्रेष्ठको एरेन्जिङमा गीत तयार भएको हो । यो रमाइलो गीतमा लुष बराइली, रन्जीत पौडेल, अनामिका बाराकोटी, पबित्रा चौहान र रेशम बुढाथोकीको अभिनय छ ।

निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा बुद्द थापाको छायांकन र विकास धमलाको सम्पादन छ । हेर्नूस गीत :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर