नयाँ वर्षमा सिंहदरबारबाट प्रधानमन्त्रीले देशबासीलाई सम्बोधन गर्ने – Nepal Press

नयाँ वर्षमा सिंहदरबारबाट प्रधानमन्त्रीले देशबासीलाई सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसर पारेर पछिल्लो राजनीतिक,आर्थिक तथा देशको समग्र अवस्थाका बारेमा देशबासीलाई सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरवारबाट विहान ८ बजे देशबासीलाई सम्बोधन गर्ने तय भएको हो । जनतालाई नयाँ वर्षको शुभकामना दिने र सरकारले हासिल गरेको उपलब्धीको बारेमा जानकारी गराउने कार्यक्रम छ ।

देशको पछिल्लो राजनीतिक अवस्था र आफू तथा आफू नेतृत्वको सरकारलाई असफल पार्न पार्टीभित्रैबाट के कस्ता असहयोग भए भन्नेबारे पनि जनतालाई प्रष्ट पार्ने एक मन्त्रीले बताए ।


प्रतिक्रिया

One thought on “नयाँ वर्षमा सिंहदरबारबाट प्रधानमन्त्रीले देशबासीलाई सम्बोधन गर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर