मंगलबार सुनको मूल्यमा सामान्य गिरावट, आजको मूल्य कति ? – Nepal Press

मंगलबार सुनको मूल्यमा सामान्य गिरावट, आजको मूल्य कति ?

काठमाडौं ।  मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलमा एक सय रुपैयाँले घटेको छ । आज छापावाल सुन प्रतितोला ८९ हजार ५०० रुपैयाँ मा कारोबार भइरहेको छ ।

हिजो छापावाल सुन प्रतितोला ८९ हजार ६०० रुपैयाँ कायम भएको थियो । आज तेजावी सुन प्रतितोला ८९ हजार ५० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार २६० रुपैयाँमा किनबेच भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर