सक्रिय संक्रमित संख्या ३ हजार पुग्यो, आइतबार ३०३ संक्रमित थपिए – Nepal Press

सक्रिय संक्रमित संख्या ३ हजार पुग्यो, आइतबार ३०३ संक्रमित थपिए

काठमाडौं । आइतबारसम्म नेपालमा कोरोनाको सक्रिय संक्रमित संख्या २,९६१ पुगेको छ । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार एक्टिभ केस पछिल्लो समय बढिरहेको छ ।

आइतबार ३०३ जना कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा ३०३ जना र ६४ जना एन्टीजेन परीक्षणमा संक्रमित थपिएका हुन् । आइतबार मात्रै १६४ जना निको भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर