सक्रिय संक्रमित संख्या २४ सय नाघ्यो, ३३२ जना संक्रमित थपिए – Nepal Press

सक्रिय संक्रमित संख्या २४ सय नाघ्यो, ३३२ जना संक्रमित थपिए

काठमाडौं । वितेको २४ घण्टामा नेपालमा ३३२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । कूल संक्रमित संख्या १ लाख ७९ हजार १०० पुगेको छ ।

४,००६ पीसीआर परीक्षण गर्दा त्यति संक्रमित भेटिएका हुन् । विहिबारसम्म सक्रिय संक्रमित संख्या २,४५४ पुगेको छ । २४ घण्टामा मृत्यु आँकडा प्राप्त भएको छैन ।

सोही अवधीमा ७९ जना निको भएका छन् । ७५ जना देशभर क्वारेन्टिनमा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर