एएफसी छनोट : पहिलो हाफमा श्रीलंका पुलिसविरुद्ध त्रिभुवन आर्मीको अग्रता – Nepal Press

एएफसी छनोट : पहिलो हाफमा श्रीलंका पुलिसविरुद्ध त्रिभुवन आर्मीको अग्रता

काठमाडौं । एएफसी कप प्रारम्भिक छनौट खेलअन्तरगत त्रिभुवन आर्मी र श्रीलंका पुलिस स्पोट्र्स क्लवको खेल अहिले जारी छ । दशरथ रंगशालामा भइरहेका खेलमा पहिलो हाफमै दुवै तर्फबाट गरी ३ गोल भएका छन् ।

खेलका २८ औं मिनेटमा श्रीलंका पुलिस स्पोर्ट्स क्लबलेका लागि इभान्स एसानटिले गोल गर्दै टिमलाइ अग्रता दिलाएका थिए ।

तर, ४१ मिनेटमा आर्मीका लागि सन्तोष तामाङले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसको दुई मिनेटपछि आर्मीका नवयुग श्रेष्ठले गोल गर्दै नेपाललाई अग्रता दिलाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर