लगातार तीन दिनदेखि सुनको मूल्यमा वृद्धि, आज पनि पाँच सयले बढ्यो – Nepal Press

लगातार तीन दिनदेखि सुनको मूल्यमा वृद्धि, आज पनि पाँच सयले बढ्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५ सय रुपैयाँले वृद्धि भएको हो ।

आज छापावाल सुन प्रतितोला ८८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रततोला तोलाको ८७ हजार ५५० रुपैयाँ कायम भएको छ ।

आज चाँदी प्रतितोला १ हजार २४५ रुपैयाँ कायम भएको छ ।आज चाँदीको मूल्य स्थिर रहेको छ । ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर