सुन तोलामा तीन सयले वृद्धि – Nepal Press

सुन तोलामा तीन सयले वृद्धि

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ३ सय रुपैयाँले वृद्धि भएको हो ।

आज छापावाल सुन प्रतितोला ८७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रततोला तोलाको ८७ हजार ५० रुपैयाँ कायम भएको छ ।

आज चाँदी प्रतितोला १ हजार २३५ रुपैयाँ कायम भएको छ ।आज चाँदीको मूल्य स्थिर रहेको छ । ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर