काठमाडौंमा एमाले फुट्यो, माधव पक्षको कमिटीमा को-को ? (सूचीसहित) – Nepal Press

काठमाडौंमा एमाले फुट्यो, माधव पक्षको कमिटीमा को-को ? (सूचीसहित)

काठमाडौं । नेकपा एमालेको काठमाडौं कमिटीमा औपचारिक विभाजन आएको छ । माधव नेपाल समूहले बसन्त मानन्धरको नेतृत्वमा आज अलग्गै जिल्ला कमिटीको घोषणा गर्यो ।

राजधानीमा आयोजित कार्यक्रममा नेताद्वय झलनाथ खनाल र माधव नेपालको उपस्थितिमा समानान्तर कमिटी घोषणा गरिएको हो । बाग्मती प्रदेशसभा सदस्य मानन्धरको नेतृत्वमा बनाइएको कमिटीमा उपाध्यक्ष शोभा सापकोटा छिन् भने सचिवमा कुसुम कार्मी र उपसचिव लक्ष्मीप्रसाद श्रेष्ठ छानिएका छन् ।

नेपाल समूहको जिल्ला समिति २ सय २५ सदस्यीय रहेको छ ।

सूचीमा हेर्नुस् :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर