सुनको मूल्य आइतवार स्थिर, तोलाको कति ? – Nepal Press

सुनको मूल्य आइतवार स्थिर, तोलाको कति ?

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर भएको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार सुन तोलाको ८७ हजार ४०० रुपैयाँ कायम भएको थियो । त्यसैगरी आज तेजावी सुनको मूल्य ८६ हजार ९५० रुपैयाँ कायमा भएको छ । आज चाँदी प्रतितोला १ हजार २४० रुपैयाँ कायम भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर