इतिहासविद महेशराज पन्तलाई भेट्न राष्ट्रपति डल्लुमा – Nepal Press

इतिहासविद महेशराज पन्तलाई भेट्न राष्ट्रपति डल्लुमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी इतिहास संशोधन मण्डलका डा. महेशराज पन्तलाई भेट्न उनकै निवास डल्लु पुगेकी छन् ।

प्रख्यात इतिहासविद पन्तलाई भेट्न केही बेरअघि राष्ट्रपति त्यसतर्फ लागेको सुरक्षास्रोतले जनाएको छ । राष्ट्रपतिले पन्त निवासमा रहेको ऐतिहासिक पुस्तालय समेत निरीक्षण गर्ने कार्यक्रम रहेको बताइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर